कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौं माघ, १७– नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक पनि अवरुद्ध पारेको छ । बिहीबार कांग्रेसले गोविन्द केसीको जीवन रक्षाको माग गर्दै बैठक अवरुद्ध पारेको हो । राष्ट्रियसभामा बिहीबार चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची छ । सरकारले प्रतिनिधिसभाबाट पारित गरेको विधेयक राष्ट्रियसभामा पेश भइसकेको छ । राष्ट्रियसभा बैठक सुरु हुनेवित्तिकै नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले समय…