काठमाडौं पुुस, ११– आज नेप्से पुरै हरियो भएको छ । नेप्सेमा आज ११ वटा समुहको कारोबार भएकोमा सबैको सुचक बढ्दा नेप्से पुरै हरियो भएको छ । नेप्से सुचक भने आज ३० दशमलव २६ अंकले बढेर १२ सय १६ दशमलव २७ अंकमा पुुग्दा सेन्सिटिभ छ दशमलव ४१ अंकले बढेर दुुई सय ५८ दशमलव ८२ अंकमा पुुगेको…