काठमाडौं मंसिर, २७– ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १ हजार जरिवाना गराउने फैसला गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आएका बेला गत भदौ १४ गते उनलाई पक्राउ गरेर ६ दिनसम्म हिरासतमा राखिएको थियो । नेपालले मोदीलाई एयरपोर्टमा कालो झण्डा देखाउने तयारी गरेपछि उनलाई चाबहिलस्थित निवास…