मङ्शिर २९,डोटि- केही दिनयतादेखिको मौसममा आएको परिवर्तनका कारण देशका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ।हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ। सुदुरपश्चिम्अका डोटी बाजुरा दार्चुला लगायतका जिल्लाका उच्च पहाडी क्षेत्रमा उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या शुरु भएको छ। गाई वस्तु चर्ने ठाउँ पूरै हिउँले ढाकेकाले तिनलाई गोठ…