बालिकाको बलात्कार र हत्यामा सम्लग्न ३ जनालाई जन्मकैदको सजाय

सुर्खेत- जिल्ला अदालत सुर्खेतले बालिका बलात्कार गरी हत्यामा सम्लग्न ३ जनालाई जन्मकैद सजायको फैसला सुनाएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–३ चौरकी गोरीकला रोकायको हत्यामा संलग्न तीन जनालाई अदालतले दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको हो। अदालतबाट जन्मकैदको सजाय पाउने हरुमा पञ्चपुरी–८ का लक्ष्मीप्रसाद बास्तोला, खुमप्रसाद बास्तोला र दैलेख घर भई सुर्खेतमा कार्यरत ट्राफिक प्रहरी हरिप्रसाद कोइराला…