काठमाडौं- आउँदो तिहारका लागि लगभग ३ करोड रुपैयाँको फूल आयात गरिएको छ। यसपालीको तिहारका लागि ३ करोडको फूल आयात भएको र यो रकम पोहर तिहारमा भित्र्याइएको भन्दा दुई करोड कम भएको फ्लोरीकल्चर एसोसियशन नेपाल(फ्यान)ले जनाएको छ । गएको आर्थिक बर्षको पहिलो चौमासिकमा ५ करोडको फूल आयात भएकोमा यस बर्षको चौमासिकमा घटेर ३ करोडको मात्र आयात…