गुण्डागर्दीमा संलग्न तामाङ करोडौं कुम्ल्याएर हङकङ भाग्ने तयारीमा

काठमाडौं वैशाख, ५– दोलखाबाट काठमाडौं आई गुण्डा नाइके दीपक मनाङ्गेको समूहमा सामेल भएका चन्द्र घिसिङ तामाङ गुण्डागर्दी र हप्ता असुलीमा लागे । मनाङ्गे जेलमा गएपछि काभ्रेली समूहका नाइके गणेश लामाको समूहमा लागेर घिसिङ रक्तचन्दन तस्करी गर्न थाले । यूनाइटेड पोस्ट साप्ताहिकले समाचार छापेको छ । रक्तचन्दनको तस्करी गर्दा गर्दै नेपाल प्रहरीका एक निरीक्षक ९हाल एसपी०…