कात्किक २१,काठ्मान्डौ- शास्त्रीय मान्यता अनुसार यमपन्चक शुरु भयपछिका ५ दिनलाई तिहार मानिने भय पनि आज लक्ष्मीपुजाको दिनदेखी हर्सोल्लासका साथ तिहार मनाउने प्रचलन रहेको छ । आज देखी ३ दिन सम्म तिहार मनाउन सरकारले राष्ट्रीय बिदा समेत दिने गरेको छ । यमपन्चकको तेस्रो दिन आज धन-धान्यकी देबी लक्ष्मीको पुजा अर्चाना गरी देशैभर लक्ष्मीपुजा पर्ब बिधिवत रुपमा…