भेरी नदीमा जीप  खस्दा १० जनाको मृत्यु , दुई जनाको जिवितै उद्दार

डोल्पा कात्तिक, १९– डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । सोमबार सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप दुर्घटना भएको हो । ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा जीप  खस्दा १० जनाको मृत्यु डोल्पा प्रहरीले जनाएको छ । दुई जनाको जिवितै उद्दार गरिएको छ । उनीहरुको दुनै अस्पतालमा…