काठमाडौं चैत, २७– पूर्व सांसद समेत रहेका उद्योगपति दिवाकर गोल्छाको निधन भएको छ । २०६४ को संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभासद बनेका गोल्छाको मंगलबार राति भारतको चेन्नईमा उपचारका क्रममा निधन भएको हो । मृगौला सम्बन्धी समस्याबाट पीडित स्वर्गीय गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष समेत थिए । स्वर्गीय गोल्छा नेपालको औद्योगिक क्षेत्रमा एक सम्मानित…