२ नम्बर प्रदेश सरकारको मन्त्रिपरिषद बैठक शुक्रबार सम्पन्न , यस्ता छन निर्णय

९ कात्तिक, जनकपुर । २ नम्बर प्रदेश सरकारको मन्त्रिपरिषद बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकले हिन्दू नेपालीहरुले भव्यताका साथ मनाउने रामजानकी विवाह पञ्चमी महोत्सव मनाउन ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । बैठकले महोत्सवका लागि ५० हजार रुपैयाँ आर्थिक सहयता दिने निर्णय गरेको हो । त्यस्तै प्रदेश सरकारले आफ्नो सचिवालयलाई मधेस भवन घोषणा…