५ कात्तिक, कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सूचना प्रकाशित गरी जिल्लाको कृष्णनगरमा सोमबार साँझ ५ बजेदेखि फेरि कर्फ्यू लगाइएको छ । कार्यालयले मंगलबार विहान ६ बजेसम्मका लागि पूर्वमा सेमरा गाउँ, पश्चिममा झण्डीनगर, सिर्सिहवा चोक, उत्तरमा- कृष्णनगर नगरपालिका १ शिवानगरको बढया पोखरी क्षेत्र र दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रसम्म कर्फ्यू लगाएको हो । निषेधित क्षेत्रभित्र…