केही समयको लागि शिक्षक उत्पादन गर्ने पढाइ बन्द गरौं – शिक्षा मन्त्री पोखरेल

कार्तिक ३ ,काठ्मान्डौ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले महोत्तरीको गौशाला नगरपालिकामा उच्च शिक्षा विषयक अन्तर्किया कार्यक्रममा बोल्दै अब शिक्षा संकायको पढाइ रोक्नुपर्ने बताएका छन् ।शिक्षकको उत्पादन अधिक मात्रामा भएको भन्दै अब प्राविधिक शिक्षामै जोड दिनुपर्ने मन्त्री  पोखरेलले  बताए । ७ लाख शिक्षक लाइसेन्सधारी बेरोजगार रहेको भन्दै उनले शिक्षा संकायको पढाइमै त्रुटि रहेको र  नयाा पद्धति बनेमात्रै…