रोनाल्डो ले बनाय युरोपिएन फुटबल मा नयाँ किर्तिमान

कात्किक ४, काठ्मान्डौ- यस पटकको बिश्वकपमा राम्रो प्रदर्शन नगरेर केहि आलोचित बनीका पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ले युरोपिएन फुटबल मा नयाँ किर्तिमान बनाएका छन । पाँच पटकका फिफा वर्ष खेलाडीका रुपमा रहेका स्ट्राइकर रोनाल्डो युरोपको शीर्ष ५ लिगमा ४०० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन्। इटालियन सिरिए अन्तर्गत शनिबार राति जेनोआसँग भएको खेलमा गोल…