रामेछाप । रामेछाप–२ खरानेमा सुमो जिप दुर्घटना हुँदा रामेछाप नगरपालिका–१ गोठगाउँकी ६० वर्षीया ललीमाया कार्की र उनकी ४० वर्षका छोरा दुर्गाबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका प्रहरीले जनाएकोछन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल मन्थलीमा ल्याइएको छ । रामेछापको कुकुरकाटेबाट गोठगाउँ जाँदै…