स्वीडेनलाई हराउँदै फ्रान्स अन्तिम १६ मा प्रवेश

काठमाडौं । फ्रान्स विश्वकपको प्रि-क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ । स्वीडेनलाई हराउँदै फ्रान्स अन्तिम १६ मा पुगेको हो । फ्रान्सले स्वीडेनलाई ३-० ले पराजित गर्‍यो। फ्रान्सको जितमा क्लेयिन एम्बाप्पेले दुई गोल गरे । उनले खेलको ४५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो गोल उनले ७५ औँ मिनेटमा गरे । त्यसअघि ब्राड्ली…