मन्दिर निर्माणमा पनि भ्रष्टाचार, उपाध्यक्ष र निमित्त प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रम अन्तर्गत बझाङको छविसपाथीभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, इन्जिनियर हिक्मत रावल, सबइन्जिनियर बमबहादुर बोहरा, तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रतला,…