काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेता कार्यकर्ताको चहलपहल बढेको छ । सभापति गगनकुमार थापाले आज पदवहाली गर्ने भएसँगै कार्यालयमा चहलपहल बढेको हो । आजको बैठकले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने बताइएको छ ।