काठमाडौँ । ग्रीन आर्मी भनिने संस्थाले नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक संरचना प्रयोग गरेको विवादमा सर्वोच्च अदालतले सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ । ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्चमा परेको रिटमा सोमबार भएको सुनुवाइपछि अदालतले सरकारसहित सम्बन्धित निकायसँग जवाफ मागेको हो । न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले आगामी असोज ५ गते…