एउटै मञ्चमा देखिए चार पूर्वप्रधानमन्त्री

काठमाडौँ । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू लामो समयपछि एउटै मञ्चमा देखिएका छन् । जननेता मदन भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको विशेष विचार गोष्ठीमा प्रमुख वामपन्थी दलका शीर्ष नेताहरू एकै ठाउँमा सहभागी भएका हुन्। नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन…