सुनको मूल्य घट्यो, तोलामा कति पूग्यो ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८२ हजार ४०० रुपैयाँमा कायम छ । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबा्र भएको थियो । चाँदीको…