निर्वाचनसम्बन्धी जानकारी दिन ‘कल सेन्टर’ सञ्चालनमा

काठमाडौं । मतदातालाई् निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ। निर्वाचनसम्बन्धी केही जिज्ञासा भएमा टोल फ्री नम्बर ११०२ मा सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। ‘कल सेन्टर’ मा ६ वटा डेस्क स्थापना गरिएको छ। ती डेस्कबाट एकसाथ मतदाताको जिज्ञासाको समाधान गरिने उनले सुनाए। कामको…