काँग्रेसले ल्यायो अधिवेशनको नयाँ कार्यतालिका

काठमाडौं । नेपाली काँग्रेसले आफ्नो १५ औँ महाधिवेशनअन्तर्गत मातहतका विभिन्न तहका अधिवेशनहरूको निर्वाचन कार्यतालिका परिमार्जन गरेको छ । मंगलवार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन समितिको बैठकले विभिन्न तहका अधिवेशनहरूको निर्वाचन कार्यतालिका परिमार्जन गरेको हो । परिमार्जित कार्यतालिका अनुसार गाउँरनगर वडा अधिवेशन असोज ३ र ४ गते गर्ने गरी निर्धारण गरिएको छ । गाउँरनगरपालिका…