काठमाडौं ,असार ८ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको ८० वर्षको उमेरमा हिजोराति पौने १० बजे निधन भएको हो । पछिल्लो समय दमको समस्या बढेपछि खरेललाई फ्रन्टलाइन अस्पतालमा उपचारका लागि राखिएको थियो । खरेल विसं २०५६ को आम निर्वाचनमा काभ्रेबाट संसद् सदस्य निर्वाचित…