बञ्चरेडाँडामा फेरि रोकिए फोहोर बोकेका गाडी

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध भएको छ। फोहोर लिएर गएका गाडीहरु बन्चरेडाँडा जाने बाटोमा रोकिएका छन्। केही गाडी भने काठमाडौँ फिर्ता गइरहेका छन्। केही समयअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले १५ दिनभित्र माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि स्थानीयले अस्थायी रूपमा अवरोध हटाएका थिए। तर…