ओली र लेखकविरुद्धको जाहेरि आयोगले पठायो प्रहरीमै फिर्ता

काठमाडौं, २३ असोज । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले फिर्ता गरिदिएको छ । जेन–जी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको परिवारले ओली र लेखकविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । प्रहरी परिसर काठमाडौंले उक्त जाहेरी गौरीबहादुर कार्की नेतृत्वको आयोगमा पठाएको थियो…