इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु

काठमाडौं, असोज १९ । इलाम जिल्लाका बिभिन्न स्थानमा गए रातिको बाढी पछि आएको पहिरोमा पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ । जिल्लाको बिभिन्न स्थानमा गए रातिको बाढी पहिरोमा पुरिएर मृत्यु भएको पुष्टि भएको हो । प्रहरीले पुष्टि गर्न बाँकी रहे पनि जिल्लामा हालसम्म पहिरोले १४ जनाको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय इलामले…