टीकाको तेस्रो दिन आज पनि दशैंको टीका जमरा ग्रहण गर्ने क्रम जारी

काठमाडौं, असोज १८ । दशैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आर्शिवाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिन मान्यजनबाट टिका ग्रहण गर्न नपाएकाहरूले टिका लगाइरहेका छन् । विशेष गरी विजया दशमीको दिन आफ्ना दाजुभाई तथा नजिकका आफन्तकोमा टिका लगाएपछि ससुराली, मावलीतर्फ टिका लगाउने गरिन्छ । विजया दशमीको दिनबाट सुरु भएको…