जलवायु परिवर्तनको जोखिम हामीले खेप्नुपर्ने भएको छ, यत्रो बाढी कसरी आयो ? जवाफ खोज्नैपर्छ : प्रधानमन्त्री

काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताउका छन् । आज सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १।८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शङ्का छैन । जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र प्रतिकार्य पनि…