पुरानो हुनु भनेको खराब हो भन्ने भाष्य ठिक होईन : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय समाजमा ुपुरानो हुनु भनेको खराब र थोत्रो हुनु होु भन्ने भाष्य जबरजस्त रूपमा स्थापित गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार काठमाडौँमा आयोजित ‘खनियाबास विद्रोहका नायक दामन पाख्रिन’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। थापाले जे पुरानो छ त्यो थोत्रो र…