काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदरस्थानको आसपासमा रहेको छ । आज देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनेछ । वाग्मती र गण्डकी प्रदेशलगायत बाँकी…