सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ५ हजार नाघ्यो

काठमाडौं । स्थानिय बजारमा सोमबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदी प्रतितोमा ४५ रुपैयाँले बढेको…