सार्वजनिक खरिद नियमावली संशोधन नभए आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैनः सांसद आचार्य

काठमाडौं । नेपाली काँग्रेसका सांसद मोहन आचार्यले विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीमा रहेका कमजोरीका कारण मुलुकको पूर्वाधार विकास र आर्थिक लक्ष्य प्राप्तिमा अवरोध पुगेको बताएका छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८३ माथिको छलफलमा भाग लिँदै उहाँले पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आफ्नो धारणा राखेका हुन् । सांसद आचार्यले सरकारले आगामी…