काठमाडौं । आज साताको अन्तिम कारोबार पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक १०.६७ अंकले घटेर २,६१८ को विन्दुमा कायम भएको छ । आज ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य बढेको छ । बैंकिङ ०.०४, विकास बैंक ०.५४, फाइनान्स ०.४३, होटल तथा पर्यटन ०.१०, जलविद्युत् ०.६६, लगानी ०.१९, जीवन बीमा…