काठमाडौँ । भारत पाकिस्तानबीच तनाव बढेपछि आईपीएल रोकिएको छ। दुई देशबीचको तनावका कारण आईपीएल प्रतियोगिता रोक्न परेको भारतीय क्रिकेटको बीसीसीआईले जानकारी दिएको भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको हो। अब फेरि कहिले प्रतियोगिताका खेल हुनेछन् भन्ने विषयमा बीसीसीआईले कुनै पनि जानकारी दिएको छैन। आईपीएलमा अब १२ खेल बाँकी छन्। यसअघि प्रकाशन गरिएको तालिकाअनुसार मे २५…