शिक्षक महासङ्घले भन्यो – नयाँ माग छैनन्, पुरानै सहमति कार्यान्वयन होस्

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आफूहरू नयाँ सहमतिको लागि आन्दोलनमा नउत्रिएको प्रस्ट पारेको छ । आज एक विज्ञप्ति जारी गर्दै महासङ्घले विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकारसमक्ष आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तेस्रोपटक शिकक महासंघसहित अन्य शिक्षक संघ संगठनलाई तेस्रो पटक मंगलबार विज्ञप्तिमार्फत वार्तामा बोलायो । तर, शिक्षक महासंघले वार्ताको लागि…