समाजवादी मोर्चाको बैठक बस्दै,सरकारविरुद्ध आन्दोलन घोषणा गर्ने

काठमाडौँ – समाजवादी मोर्चाले सरकारविरुद्ध आन्दोलन घोषणा गर्ने भएको छ। ‘प्रतिगामी शक्ति’ विरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे मोर्चाले आज निर्णय लिँदै छ। सोमबार नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको मोर्चाको अनौपचारिक छलफल गरेको छ। जसअनुसार आज ४ बजे बस्ने बैठकले आन्दोलनको घोषणा गर्ने जनाइएको छ। मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव…