काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको सभापतित्वमा हुने बताइएको छ। भेलाको प्रमुख अतिथिका रूपमा पूर्वसभापति देउवालाई आमन्त्रण गरिएको छ। आयोजकका अनुसार देउवाले शुक्रबार दिउँसो १ बजे भेलाको उद्घाटन गर्नेछन्। भेलाको…