काठमाडौं । नेपाली कांग्रेसका पूर्व संस्थापन निकट नेताहरुले पार्टी सभापति गगन थापासँग छलफल गरेका छन् । नेता गोविन्द भट्टराईको नेतृत्वमा गएका नेताहरुले सानेपास्थित पार्टी कार्यालयमा सभापति थापासँग् भेट गर्दै पार्टीभित्र सबै पक्षलाई समेटेर महाधिवेशनमा जाने विषयमा कुराकानी गरेका थिए । ‘पार्टीभित्र सबै पक्ष अट्ने गरी वृहत एकता गरेर अघि बढाउने विषयमा कुरा भयो,’ नेता भट्टराईले…