रविले प्रधानमन्त्री मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ । सभापति लामिछानेले र प्रधानमन्त्री मोदीबिच बुधबार भएको भेटवार्ताको क्रममा सभापति लामिछानेले मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिइएको हो । सो भेटवार्ताको क्रममा सभापति लामिछानेले नेपाल भ्रमणका लागि निम्तो दिएको भ्रमण दलमा सहभागी एक अधिकारीले बताए ।