चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्थानीय तहको निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । अध्यक्ष ओली पार्टीको केन्द्रीय संगठन विभागले काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजना हुने सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशालामा सहभागी भएका हुन् । प्रतिनिधसभा चुनावमा रास्वपाका उम्मेदवार एवं अहिलेका प्रधानमन्त्री वालेन्द्र शाहसँग चुनाव हारेका ओलीले लामो समयदेखि आफ्नो निवास…