जनकपुर । रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका युवकले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयार गरेका छन् । मंगलबार राति करिब १ बजे २८ वर्षीय गौतम कुमार सहनीले शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। आगलागीबाट उनको घाँटीदेखि तलसम्म करिब ३१.५ प्रतिशत शरीर जलेको छ। घटनालगत्तै गम्भीर घाइते भएका सहनीलाई स्थानीय र आफन्तको सहयोगमा तत्काल उपचारका…