काठमाडौँ । सहकारी गठीमा मुछिएका रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा इन्कारी बयान दिएका छन्। गोरखा मिडिया प्रालि (ग्यालेक्सी फोरके टीभी)का तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले शुक्रबार संसदीय समितिमा उपस्थित भएर इन्कारी बयान दिएका हुन्। आफू गोरखा मिडियाको प्रबन्धन निर्देशक भएपनि गोरखा मिडियाले लिएको ऋणको जिम्मेवारी आफूले नलिने उनको बयान थियो। लामिछानेले आफूले कुनै…