काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नेकपा एमालेका अध्यक्ष केपी ओलीले झापा र नेता महेश बस्नेतले भक्तपुर जाँदा आफ्नो अनुमति लिनुपर्ने चेतावनी दिएका छन् । बिहीबार भक्तपुरमा पत्रकार सम्मेलन गरी उनले कम्युनिस्टको जिल्लामा न्याय माग्न आउँदा महिलामाथि ओलीको पार्टीले हातपात गरेको भन्दै प्रश्न गरे, ‘हजुरबुवा कसरी मुख देखाउनुहुन्छ ? झापा कसरी जानुहुन्छ ?’ उनले भने,…