संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले आज संघीय संसदलाई सम्बोधन गर्ने

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मंगलबार दिउँसो संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् ।महासचिव गुटरेसलले राष्ट्रिय र प्रतिनिधि सभाको संयुक्त बैठकलाई अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले सम्बोधन गर्ने कार्यसूचि रहेको छ भने उनको सम्बोधन…