काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले, नेपाल विश्वको असल साथी भएको बताएका छन् । गएराति नेपाल भ्रमणमा आएका गुटरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंगको भेटपछि संयुक्त रुपमा पत्रकारसंग साक्षात्कार गर्दै नेपाल विश्वको साथी भएको र विश्वले पनि राम्रो साथीको रुपमा नेपाललाई हेर्नु पर्ने बताए । उनले भने ‘‘नेपाल विश्वको साथी हो । त्यसैले विश्व नेपालको…