कोशी प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्तिको तयारी

काठमाडौ, २६ असोज । कोशी प्रदेशमा आज नयाँ मुख्यमन्त्रीको टुंगो लाग्ने सम्भावना छ । मुख्यमन्त्री बन्नका लागि हिजो बिहीबार दुई जनाले दाबी पेस गरेका थिए । सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले दाबी पेस गरेका छन् ।यसैगरी केन्द्रमा भएको सहमतिप्रति असन्तुष्ट रहेको नेपाली कांग्रेसको शेखर कोइराला पक्षका सभासद…