काठमाडौं– ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको बिहीबारको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो । तेस्तै सर्वोच्चले रिगल० को कैद मिनाहा गर्ने निर्णयबाट पीडित बनेको…