काठमाडौं, २६ भदौ । सभामुख देवराज घिमिरेले संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका छन् ।मंगलबार शोक वक्तव्य जारी गर्दै उनले संविधानसभाका अध्यक्ष, पूर्व सभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका हुन् । उनले लेखेका छन् ‘संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको…