श्रोत साधन अभावले पार्टी संचालनमा कठिनाई : जनमत अध्यक्ष राउत

काठमाडौं, २५ भदौ । जनमत पार्टीका अध्यक्ष सिके राउतले, स्रोत साधनको अभावका कारण पार्टीका गतिविधी संचालनमा समस्या भएको गुनासो गरेका छन् । सांस्कृतिक जनमत संघ काठमाडौं सम्पर्क मञ्चद्धारा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले, नयाँ पार्टी भएकाले श्रोत, साधनको कमिका कारण समस्या भएपनि संर्घषबाट नै नै ईतिहास रच्न सकिन्छ भन्ने कुरा ख्याल गर्न कार्यकर्तालाई आग्रह…